सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले नवराज बजगाईको नाममा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गरी लिन इच्छुक अन्य व्यक्ति \संस्थाले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय […]


नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी

बैंकिङ खबर/ सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा.नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक […]


माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले १ लाख २१ हजार ८२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै सूचना प्रकाशित गरी संस्थापक सेयरधनी दीपक राज दलीको नाममा रहेको ५९ हजार ६५६ कित्ता र इन्दु कुमारी कार्कीको नाममा रहेको ६२ हजार १६५ कित्ता सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । दीपक राज दलीको नाममा रहेको ५९ हजार […]


धितोपत्र बोर्डको अध्यक्ष छान्न तीन सदस्यीय समिति

बैंकिङ खबर/सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। धितोपत्रसम्बन्धी ऐन २०६३ ले सम्बन्धित क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगको सदस्यक‍ो नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था गरेको छ।जसनुसार अर्थ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था रहेकाले कृष्णहरि पुष्कर समितिमा छन्। […]


सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

बैंकिङ खबर/सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६औं वार्षिक साधारण सभा माघ २६ गते शुक्रबार गर्ने तय गरेको हो। सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्गको होटल माला इनमा बिहान १० बजे बोलाएको छ। सभाले आ.व. २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर […]


भट्टराईको सेयर मन्त्र किताब इ–बुकमा पढ्न पाइने

बैंकिङ खबर/ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्धारा लिखित पुस्तक सेयर मन्त्र अब इ–बुकमा पनि पढ्न पाइने भएको छ । यसको इ बुक संस्करण थुप्रै डटकम thuprai.com ले प्रकाशन गरेको हो । थुप्रै डटकम र थुप्रै मोवाइल एपमा गएर भट्टराईको इ–बुक किन्न र डाउनलोड गरेर पढ्न सकिने थुप्रै डटकमले जनाएको छ । थुप्रै एप एन्ड्रोइड र […]


सर्वोत्तम सिमेन्टको आईपीओ खुला

बैंकिङ खबर/सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आज (पुस २५ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार […]


माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा

बैंकिङ खबर/ माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।  


हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत, सोमबारदेखि बजारमा कारोबार हुने

बैंकिङ खबर/ हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ । यसको कोड नाम एचआरएल रहेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य […]


कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको […]