आईपीओ निष्कासन गर्दै रिचेत जलविद्युत कम्पनी, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंकिङ खबर/ रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता […]


ब्रोकरलाई अडलट कारोबार नगर्न/नगराउन नेप्सेको निर्देशन

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई अडलट कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । नेप्सेका ब्रोकरलाई टिएमएस प्रणालीबाट अनलाईन वा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न नगराउन निर्देशन दिइएको हो । नेप्सेका अनुसार सोही विनियमको उपविनियम (३) बमोजिम उपविनियम (१) र (२) मा उल्लेख इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ । […]


घट्न थाल्यो आईपिओ भर्नेको संख्या

बैंकिङ खबर/ प्राथमिक सेयर (आईपिओ) पर्न छाडेपछि पछिल्लो समय आईपिओ भर्नेको संख्या घटेको छ । नेपाल क्लियरिङ एण्ड सिडिएससीका अनुसार पछिल्लो समय ४५ प्रतिशतभन्दा बढी लगानीकर्ताले आईपीओ भर्न छाडेका छन् । बजार घटेसँगै लगानीकर्ताको आकर्षण पनि कम हुँदै गएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउनुहुन्छ । चर्को आस्बा शुल्कका कारण पनि लगानीकर्ताको आकर्षण घटेको ब्रोकरहरुको भनाइ छ । […]


यी हुन् आईपीओको आस्वा शुल्क नलिने बैंक, अन्यको कति ?

बैंकिङ खबर/ आजभोली धमाधम रुपमा कम्पनीहरुको साधारण सेयर(आईपीओ) खुल्न थालेको छ । आईपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गरेका छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ । यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति […]


सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/ सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ […]


ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४४ […]


धौलागिरी लघुवित्तको आईपीओ खुला

बैंकिङ खबर/ धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ करोड ३१ लाख कित्ता मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड […]


टीएमएसमार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

बैंकिङ खबर/ सेयर खरिदबिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ। हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त […]


सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

बैंकिङ खबर/ सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। हाइड्रोपावरको आईपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको […]


अभियान लघुवित्तको आईपीओमा करिब साढे २० लाखले दिए आवेदन

बैंकिङ खबर/अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो […]