Tuesday , March 28 2017

सेयर बजार

भदौ २९ गतेसम्म सेयर किन्नेले मुक्तिनाथ विकास बैंकको हकप्रद भर्न पाउने

मुक्तिनाथ विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले शेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । धितोपत्र बोर्डबाट शेयर निष्काशनको अनुमति पाए पछि आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ ३० गते बुक …

Read More »

सोमबारको नेप्से : कारोबार दुई अर्ब नजिक, इन्भेष्टमेन्ट बैंकमा ओइरिए लगानीकर्ता

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै २ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । चार घण्टाको अवधिमा १ सय ४४ वटा कम्पनीको २२ लाख ४६ हजार तीन सय तेह्र कित्ता सेयर १० हजार सात सय ७५ पटक खरिदविक्रि …

Read More »

ललितपूर फाइनान्सको शतप्रतिशत हकप्रद आउँदै

ललितपूर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात १ बरार १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि इक्रा नेपालले कम्पनीलाई ग्रेड फाइभ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था निकै कमजोर रहेको देखाउँछ ।  ६ वर्षयता नोक्सानमा देखिदै आएको …

Read More »

साढे तीन लाख कित्ता हकप्रद सेयर जारी गर्दै सहारा विकास बैंक

सहारा बिकास बैंकले लगानीकर्तालाई एक बराबर १.५ को अनुपातमा अर्थात डेढ सय प्रतिशत हकप्रद दिने भएको छ । बैंकले १०० रुपैयाँ को दरमा ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गर्न लागेको हो । …

Read More »

सेयर किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् सेयर खुलेका ‘छ कम्पनीहरु’

रुपा कोइराला – बैंक तथा वित्तीय संस्थाहरुले ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्ता पुँजी पुर्याउन प्रथमतः मर्जरको बाटो अपनाए । मर्जरबाट नपुगेको सानो पुँजी अब हकप्रद सेयर र बोनस सेयर जारी गरेर पुर्याउने क्रममा बैंकहरु छन् । त्यस्तै, सर्वसाधारणको लगानी …

Read More »

साताको पहिलो दिन शेयर बजार ‘न्यानो’

साताको पहिलो दिन आइतबारको शेयरबजार उकालो लागेको छ । अघिल्लो कारोबारको तुलनामा नेपाल स्टक एक्सेन्ज (नेप्से) र कारोबार दुवै उकालो लागेको हो । आइतबार नेप्से १४.६५ अंकले उकालो लागेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत झण्डै तीस करोड …

Read More »

युनाइटेड मोदीको साढे ११ लाख कित्ता आईपीओ भदौ २६ गतेदेखि

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर भदौ २६ गतेदेखि निष्काशन गरिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र …

Read More »

अरुण भ्यालीका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

अरुण भ्याली हाईड्रोपावरले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीकोे शुक्रबार सम्पन्न १९ औं साधारणसभाले शेयरधनीलाई १० प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो …

Read More »

खुल्यो सानिमा क्यापिटलको मर्चेन्ट बैंकर सेवा 

सानिमा क्यापिटलले मर्चेन्ट बैंकर सञ्चालनको अनुमति पाएको छ । प्रक्रिया सुरु भएको झन्डै ८ महिनापछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर सञ्चालन गर्ने अनुमति पाएको हो । कम्पनीले सञ्चालन अनुमती पाए लगत्तै सेवा सुरु गरेको उद्घोष समेत गरेको छ । …

Read More »

भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्रै गुहेश्वरी मर्चेन्टको हकप्रद भर्न पाउने

५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आइतबारदेखि भाद्र १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, भाद्र १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् ।  कम्पनीले १४ …

Read More »