सीडीएससीको सिस्टम बन्द

बैंकिङ खबर/ बिहीबार साँझदेखि सीडीएससीको सिस्टम बन्द भएको छ । साँझ साढे ५ बजेदेखि अधिकतम १ दिनका लागि सिस्टम बन्द रहने सडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सीडीएससीले सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्‍याकमा स्थानान्तरण गर्नु पर्ने भएकोले बिहीबार साँझ ५ः३० देखि अधिकतम एक दिनसम्म मेरो […]


१२ ब्रोकरलाई २३ शाखा खोल्न स्वीकृति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले १२ वटा ब्रोकर कार्यालयलाई २२ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिएको छ । सोमध्ये १७ वटालाई शाखा संचालनका लागि स्वीकृति दिइएको छ भने ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डले जनाएको छ । भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौलीमा शाखा सञ्चालनका लागि अनुमति पाएको छ । […]


बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन तथा बिक्री खुला

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ। बैंकले भदौ २ गतेदेखि ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये […]


एनएमबी म्युचुअल फण्ड : यस्तो छ वित्तीय विवरण

बैंकिङ खबर/ एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ […]


धमाधम खुल्दै आईपीओ, पिपुल्स पावरको आजदेखि खुला

बैंकिङ खबर/ पछिल्लो समय विभिन्न कम्पनीहरुको साधारण शेयर(आईपीओ) धमाधम खुल्न थालेको छ । यसैबीच पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये […]


ब्रोकर नम्बर १३ लाई कारबाही

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ । कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताउनुभयो । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ छ । […]


एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंकिङ खबर/ एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाई धनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ […]


अभियान लघुवित्तको आईपीओ बाँडफाँट

बैंकिङ खबर/अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो। लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत […]


आईपीओ निष्काशन गर्दै खप्तड लघुवित्त

बैंकिङ खबर/ खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न […]


अभियान लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

बैंकिङ खबर/अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट गर्ने भएको हो । आइपीओमा करिब २० लाखको हात रित्तो हुने देखिएको छ । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २९ गुणा अर्थात २० लाख ७९ हजार ७८८ जनाले आवेदन […]