३० प्रतिशत लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन […]


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश […]


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार […]


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

बैंकिङ खबर/ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुँदैछ । काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ। कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता […]


ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऋणपत्र

बैंकिङ खबर/ नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंकले प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने रु पाँच अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत […]


निफ्राको ५ अर्बको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?

बैंकिङ खबर/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ । निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका […]


सूचीकृत संस्थाका सञ्चालकदेखि कर्मचारीसम्मको सेयर रोक्का

बैंकिङ खबर/सूचीकृत संगठित संस्थाको सञ्चालकदेखि व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा खटिने कर्मचारीसम्मले आफू बहाल रहेको कम्पनीको धितोपत्र खरीद÷बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नपाउने नियम कार्यान्वयनमा आएको छ । नेपाल स्टक एक्सचेन्जले बुधबार सबै सूचीकृत संगठित संस्थालाई पत्राचार गर्दै यस्तो जानकारी गराएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ […]


कालिञ्चोक दर्शनको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार […]


नेप्सेमा तीन कम्पनीको आइपीओ सूचिकृत

बैंकिङ खबर/ नेप्सेमा ३ कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको आइपीओ सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ । इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० […]


एशियन हाइड्रोपावरको आईपीओ खुला

बैंकिङ खबर/ एशियन हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर […]