Saturday , January 21 2017

सेयर बजार

आस्बा प्रणालीका लागि टुरिजम डेभलपमेन्ट बैंकले पायो अनुमति

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त सम्बन्धी कार्य गर्नको लागि आस्बा (ASBA) प्रणालीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई बुधबार सो अनुमति दिएको हो ।  धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा …

Read More »

०.३९ अंकको सामान्य गिरावटसँगै बन्द भयो बुधबारको सेयर बजार 

बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३९ अंकको गिरावट सँगै १४७६.५१ अंकमा बन्द भएको हो । बीमा, जलविद्युत् र विकास बैंकले बुधबारको बजार घटाएका छन् । यी समूहहरु क्रमशः ५०.२३, १२.२५ र ९.०७ अंकले …

Read More »

यी हुन्, आस्वा प्रणालीका लागि स्वीकृति पाएका २७ बैंकहरु

नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि आस्वा प्रणाली लागू गर्दैछ । आस्वा प्रणालीका लागि आवेदन दिएका बैंकहरुमध्ये हालसम्म २७ वटा बैंकले धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन् । जसमध्ये १८ वटा वाणिज्य बैंक र नौ वटा विकास बैंकहरु रहेका छन् …

Read More »

सहयोगी र सहाराबीचको मर्जर तोडियो, नेप्सेमा कारोबार खुला

सहयोगी बिकास बैंक र सहारा विकास बैंकबीचको मर्जर तोडिएको छ । मर्जरमा नजाने भएपछि दुबै बैंकको सेयर कारोबार बुधबारदेखि खुलेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । सहयोगी विकास बैंकको स्टक सिम्बोल एसबीएलजे र सहारा विकास बैंकको एसएचबीएल रहेको छ ।  …

Read More »

१७.९३ अंकले बढ्यो सेयर बजार : कारोबारमा पनि सुधार

मंगलबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक १७.९३ अंकले बढेर १४७६.९० अंकमा कायम भएको छ । होटल र अन्यबोहक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १६८.८४ अंकले बढेको छ भने जलविद्युत् २०.८९ अंकले …

Read More »

सोमबारको नेप्से : परिसूचक ११.५२ अंकले बढ्दा पनि कारोबारमा उच्च गिरावट

सोमबार सेयर बजार ११.५२ अंकको वृद्धिसँगै १४५८.९७ अंकमा पुगेर बन्द भएको छ । आइतबार उकालो लागेको एक मात्र समूह होटल सोमबार ५.३९ अंकले ओरालो लागेको छ । विकास बैंक पनि १.४७ अंकले घटेको छ । बाँकी समूहहरु भने बढेका छन् …

Read More »

रिलायबल क्यापिटलले पायो मर्चेन्ट बैंकरको रुपमा काम गर्ने अनुमति

रिलायबल क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटलले तत्कालका लागि सेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त …

Read More »

बैंक अफ काठमाण्डू लुम्बिनीले झन्डै ६३ लाख कित्ता सेयर एफपिओ गर्ने

बैंक अफ काठमाण्डू लुम्बिनीले ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप नयाँ सेयर निष्काशन गरेको भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामीत्व अनुपात ५१ः४९ कायम सो अनुपातमा संस्थापक सेयर थप गर्न लागेको हो । हाल …

Read More »

तीन संस्था गाभिएर बनेको महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुल्यो

महालक्ष्मी फाइनान्स लिमिटेड, मालिका विकास बैंक लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुलेको छ । एमएलबीएल सिम्बोलमा सोमबारदेखि महालक्ष्मीको कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । गत जेठमा मर्जरमा …

Read More »

सगरमाथा फाइनान्सको ८० प्रतिशत हकप्रद सेयर माघ ११ गतेसम्म

सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो ।  पुस …

Read More »