Friday , February 24 2017

सेयर बजार

माछापूछ्रे बैंकको ५० प्रतिशत हकप्रद मंसिर १९ गतेदेखि

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म उक्त अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ …

Read More »

सेयर बजार ४.३७ अंकले ओर्लियो : एभरेष्ट बैंकमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

साताको आइतबारदेखि नै बढेर सेयरधनीमा आशा जगाएको सेयर बजारले मंगलबार आएर पुनः निरास पारेको छ । सोमबार ६ अंकले बढेको बजार मंगलबार ४.३७ अंकले घटेर १७०१.९१ अंकमा कायम भएको छ । बजार खुलेको सुरुमा सेयर बजार बढेर १७१४ अंकसम्म पुगेको …

Read More »

नागबेली लघुवित्तको ५० प्रतिशत हकप्रद मंसिर २० गतेदेखि

नागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख …

Read More »

नेप्सेमा वृद्धि कायमै : बीमा र उत्पादनमूलकले उचाले बजार

सोमबार नेपाल स्टक एक्सचेन्जमा ७८ करोडभन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३१ वटा कम्पनीको आठ लाख ५६ हजार छ सय ८८ कित्ता सेयर चार हजार एक सय ७८ पटक खरिदविक्रि हुँदा कुल ७८ करोड नौ लाख एक …

Read More »

शुभेच्छालाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार खुल्यो

शुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार सोमबारदेखि खुलेको छ । गरिमाको कारोबार जिबिबिएल टे«ड्रिङ कोडमा हुने नेप्सेले जनाएको छ ।  भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज …

Read More »

माउन्ट मकालुले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने

माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न ११७ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको छ । बोनस सेयरसँगै बैंकले कर प्रयोजनका लागि दुई लाख १८ हजार नौ …

Read More »

चार लाख तीन हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

आइतबार नेपाल स्टक एक्सचेन्जमा चार लाख तीन हजार सात सय ६० दशमलव एक कित्ता बोनस सेयर सूचिकृत भएका छन् । महाकाली विकास बैंकको दुई लाख १६ हजार दुई सय ४० कित्ता र राप्तीभेरी विकास बैंकको एक लाख ८७ हजार पाँच …

Read More »

सामान्य अंकले बढ्यो आइतबारको नेप्से : एभरेष्ट बैंकमा किन ओइरिए लगानीकर्ता ?

साताको पहिलो दिन नेप्से २.७४ अंकले बढेको छ । बजार खुलेको एक घण्टामा १६९१ अंकमा झरेको सेयर बजार सवा एक बजे १७०७ अंकसम्ममा पुगेको थियो । त्यसपछि क्रमशः ओरालै लाग्दै गएको बजार अन्ततः १६९९.९१ अंकमा कायम भएको छ । होटल …

Read More »

वोमी माइक्रोफाइनान्सले पायो बोनस जारी गर्ने अनुमति

नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई बोनस सेयर वितरण गर्न स्विकृति प्रदान गरेको छ । वोमीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने स्विकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन …

Read More »

रिलायन्स लोटसका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने

रिलायन्स लोटस फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश …

Read More »