Saturday , January 21 2017

सेयर बजार

रैराङ हाइड्रोपावरको पाँच लाख ६० हजार कित्ता सेयर आउँदै

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।  सेयर निष्काशनको …

Read More »

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ १२९० रुपैयाँमा

स्टान्डर्ड चार्टर्ड बैंकको थप नयाँ सेयर(एफपिओ) १२९० रुपैयाँमा निष्काशन हुने भएको छ । बैंकको सञ्चालक समितिले प्रतिकित्ता नयाँ सेयर एक सय रुपैंयाको फ्रेस भ्याल्लु तथा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयामा निष्काशन गर्ने निर्णय गरेको हो ।  बैंकले २५ …

Read More »

शतप्रतिशत हकप्रद जारी गर्न भार्गव विकास बैंकले पायो अनुमति

नेपाल धितोपत्र बोर्डले भार्गव विकास बैंकलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । हाल भार्गवको १२ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ …

Read More »

ज्योति विकास बैंकले पनि पायो आस्वा प्रणालीको स्वीकृति

ज्योति विकास बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणाली मार्फत सार्वजनिक निष्काशन (आइपिओ) तथा पुनः निश्काशन (एफपिओ) को सुविधा दिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।  यससँगै, अब बैंकमा गएर सेयर लगानीकर्ताले फारम भरेपछि सेयर माग गरे …

Read More »

कसमस डेभलपमेन्ट बैंकको ११.८ प्रतिशत बोनस सेयर पारित

कसमस डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले ११.८ प्रतिशत बोनस सेयर  र ५ लाख २४ हजार रुपैयाँ नगद लाभांश पाउने भएका छन् । बैंकको छैठौं साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  सांग्रिला डेभलपमेन्ट …

Read More »

१४७९.८३ अंकमा सेयर बजार, खानीखोलाका सेयरधनीले कमाए

साताको अन्तिम दिन सेयर बजार सामान्य ३.३२ अंकले बढेर १४७९.८३ अंकमा बन्द भएको छ । होटल, विकास बैंक र अन्य बाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ९.९२ अंकले बढेको छ भने बीमा समूह ९.२३ …

Read More »

नेप्सेमा थपियो ७८ लाख ८५ हजार कित्ता सेयर

विहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ७८ लाख ८५ हजार चार सय ६६ कित्ता सेयर सूचिकृत भएका छन् । सानिमा बैंकको ६८ लाख ८५ हजार छ सय ४८ कित्ता बोनस सेयर र निर्धन उत्थान बैंकको नौ लाख ९९ हजार आठ सय १८ …

Read More »

३० प्रतिशत हकप्रद पारित गर्न सिद्धार्थले बोलायो साधारणसभा, माघ २० गते बुक क्लोज

सिद्धार्थ बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर पारित गर्नका लागि बैंकले फागुन ५ गतेलाई वार्षिक साधारणसभा बोलाएको छ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बैंकले माघ २० गतेदेखि फगुन ५ गतेसम्म सेयरधनी पुस्तिका …

Read More »

लक्ष्मी बैंकका सेयरधनीले ३८ प्रतिशत बोनस सेयर पाउने

लक्ष्मी बैंक लिमिटेडका सेयरधनीले ३८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको बुधबार (पुस २७ गते) बसेको सञ्चालक समितिको १८३ औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस …

Read More »

नेप्सेले गर्यो इच्छुमती नदीको सरसफाई, आगामी शुक्रबार रक्तदान कार्यक्रम गर्ने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर बुधबार नदी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिकोत्सव कार्यक्रम साप्ताहिक रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नेप्सेले कार्यालय परिसर अगाडि ईच्छुमती नदी (टुकुचा) को दुवै किनारा र वरपर सरसफाई …

Read More »