स्वीकृति नपाएको धितोपत्रमा लगानी नगर्न बोर्डको आग्रह

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आह्वान गरेको छ । मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आह्वान गरेको थियो । उक्त विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) […]


गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/गरिमा विकास बैंकले आजबाट संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथामिकता विद्यमान सेयरधनीहरुलाई नै दिनु पर्ने छ। संस्थापक सेयरधनीमा बिक्री नभए मात्र सो सेयर अन्य व्यक्ति तथा संस्थालाई […]


धितोपत्र बजार सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरिँदै

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधनकाे तयारीमा जुटेकाे छ । नेप्सेले स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ। धितोपत्र कारोबारी दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरुको बदमासी रोक्न धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरी स्वीकृतिको लागि बोर्डमा पठाएको हो। धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् उक्त संशोधित विनियमावलीले लगानीकर्ता […]


शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ: अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा.महतले भने, ‘शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।’ उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको […]


३१औँ वर्षमा धितोपत्र बोर्ड, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकताहरु

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड(सेबोन) ३१ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा सेबोनले आफ्नो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ। धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन निरन्तर रुपमा कार्य गरिरहेको सेबोनले जनाएको छ। सेबानका आगामी लक्ष्य तथा प्राथमिकताहरु धितोपत्र […]


बजारलाई लगानीमैत्री बनाइएको छः रमेश कुमार हमाल

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको बताएका छन् । बोर्ड स्थापनाको ३१ ऋौं वर्षका अवसरमा बोर्ड अध्यक्ष हमालले प्रतिबद्धता जारी गर्दै सो जानकारी गराएका हुन् । हमालले समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत शेयर […]


स्वीकृति प्राप्त नगरेका निष्कासन र योजनामा सहभागी नहुन बोर्डको आग्रह

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले स्वीकृति प्राप्त गरेका निष्कासन तथा योजनामा सहभागी नहुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ। धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २४ गते  सूचना प्रकाशित गरी सर्वसाधारणलाई लक्षित गरी सेयरमा लगानीका लागि आह्वान गरेको बिज्ञापनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै धितोपत्र बोर्डले यस्तो आग्रह […]


अपर लोहरेखोला हाइड्रोपावरलाई आइपीओ ल्याउने अनुमति

बैंकिङ खबर/ अपर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्रीको अन्तिम स्वीकृति पाएको छ। धितोपत्र बोर्डमा आवेदन दिएको करिब ८ महिनापछि मंगलबार निष्कासनको अन्तिम स्वीकृति प्राप्त गरेको हो। कम्पनीले गत असोज ३ गते सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो। कम्पनीले जारी पुँजीको ४९ प्रतिशत साधारण सेयर निष्कासनको अनुमति प्राप्त गरेको हो। कम्पनीको […]


आइएमई लाइफ र अपर लोहरे हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ २३ गते आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहरे हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । आइएमई लाइफ इन्स्योरेन्सलाई बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा […]


सदस्यता सुपरिवेक्षण विनियमावली बताउँदै नेप्से

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सदस्यता सुपरिवेक्षण विनियमावली बनाउने भएको छ। सदस्यता तथा सुपरिवेक्षण विनियमावली-२०८० बनाउने भएको हो। ब्रोकर कम्पनी तथा स्टक डिलर कम्पनीलाई कसरी प्रभावकारी रुपमा मार्गदर्शन गर्ने भन्ने विषय समेटेर विनियमावली बनाइने भएको हो। कसरी सदस्यता दिने, ती संस्थालाई अनुगमन र गाइड कसरी गर्ने भन्ने विषय विनियमावलीले समेट्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले […]