Wednesday , July 18 2018

सेयर बजार

मौद्रिक नीति आएको साता पनि सेयर बजारमा देखिएन उत्साह, परिसूचक ३२.४३ अंकले घट्यो

बैंकिङ खबर । गत साता २५.८७ अंकको वृद्धि भएको बजार यो साता पुनः गिरावटमा फर्केको छ । साताभरमा नेप्से परिसूचक ३२.४३ अंकले घटेको छ । गत साता १२२४.४१ अंकमा बन्द भएको बजार यो साता ११९१.९८ अंकमा झरेको हो । नेप्से …

Read More »

साउनदेखि सेयर सूचिकरणसम्बन्धि नयाँ नियमावली लागू हुँदै, यस्ता छन् मूख्य व्यवस्थाहरु

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातसँगै “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” कार्यान्वयनमा ल्याउने भएको छ । धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा बजारमैत्री र समसामयिक बनाउने उद्देश्यले साउनदेखि  उक्त नियमावली कार्यान्वयनमा ल्याउन …

Read More »

१२ सयको विन्दुबाट झर्यो सेयर बजार

बैंकिङ खबर । विहीबार सेयर बजार १३.६६ अंकले घटेर ११९१.९८ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १०.३१, ०.८४, ३७.६५, १८.८३, २१.७, ३.८७, १०७.५८, …

Read More »

सेयर बजारमा बुधबार पनि गिरावट

बैंकिङ खबर । मौद्रिक नीति सार्वजनिक भएको दिन पनि सेयर बजारमा गिरावट आएको छ । बजार खुलेको तीन घण्टासम्म बढिरहेको बजारले अन्तिम एक घण्टामा ओरालो गति दिएको थियो । दिउँसो २ बजे १२२१.३० अंकसम्म पुगेको सेयर बजार अन्ततः १२०५.६४ अंकमा …

Read More »

गिरावटकै क्रममा सेयर बजार, कारोबार पनि घट्यो

बैंकिङ खबर । मंगलबार सेयर बजार ०.५० अंकले घटेर १२०५.९३ अंकमा कायम भएको छ । बैंकिङ, फाइनान्स र बीमा समूह क्रमशः १.४५, ०.०७ र ५.३ अंकले बढेको भए तापनि होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १.४१, …

Read More »

दोहोरो अंकको गिरावटसँगै सेयर बजार १२०६.४३ अंकमा, २८ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १७.९६ अंकको गिरावटसँगै नेप्से परिसूचक १२०६.४३ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलक समूह क्रमशः ०.२५ र ७.४३ अंकले बढेको भए तापनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, …

Read More »

सेयर बजारमा सामान्य गिरावट, कारोबार ४८ करोडमाथि

बैंकिङ खबर । बजार खुलेको आधा घण्टाभित्र नै १२४० अंकसम्म पुगेको सेयर बजार अन्ततः ०.०२ अंकको गिरावटसँगै १२२४.३९ अंकमा कायम भएको छ । बैंकिङ, होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः २.३३, ४१.९९, ३०.९५ र १.३५ अंकले बढेका छन् । व्यापार, …

Read More »

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६.५७ प्रतिशत बोनस सेयर पारित

बैंकिङ खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २६.५७  प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सको २३औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल …

Read More »

बल्ल पायो एनसीसी बैंकले हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसिसि)ले आवेदन दिएको सात महिनापछि हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन …

Read More »

पाँच दिनमा सेयर बजार २५.८७ अंकले बढ्यो 

बैंकिङ खबर । लामो समयपछि यो साता सेयर बजारले आशाजनक मोड लिएको छ । कारोबारको सुरुवात राम्रो नरहेपछि अन्तिम दिन दोहोरो अंकको वृद्धिले लगानीकर्तामा थोरै भएपनि उत्साह थपेको छ ।  गत साता १९.९२ अंकले घटेको सेयर बजार यो साता २५.८७ …

Read More »
× Success! This alert box could indicate a successful or positive action.