४१ वटा बैंक तथा वित्तीय संस्थाले गरे आस्वा सदस्यता नविकरण (सूचीसहित)

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०/८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ। गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको सूचना जारी गरेको थियो। आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तीय संस्थाबाट आइपीओ भर्न नपाइने […]


एक वर्षमा साढे ८५ अर्बको धितोपत्र निष्कासन

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले एक वर्षको अवधि अर्थात् आव ०७९÷८० मा ७८ वटा कम्पनीबाट ८५ अर्ब ५४ करोड ८९ लाख रुपैयाँबराबर धितोपत्र निष्कासनको अनुमति दिएको छ । प्राथमिक सेयर (आइपिओ) डिबेन्चर, एफपिओ, हकप्रद र म्युचुअल फन्ड निष्कासन भएका हुन् । गएको आर्थिक वर्षमा ४२ वटा कम्पनीले २२ अर्ब ३७ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन अनुमति पाएका […]


थप १३ बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। सेबोनले शनिबार एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै आस्वा सदस्यता नवीकरण […]


आधा भन्दा बढी आश्वा सदस्यले गरेनन् नवीकरण

बैंकिङ खबर/ चालु आर्थिक बर्षको लागि २४ बैंक वित्तीय संस्थाले मात्रै आश्वा सदस्य नबिकरण गरेका छन्। बाँकीले आश्वा सदस्यको काम गर्नको लागि नबीकरण नगरेको धितोपत्र बोर्डले जनाएको छ। जबकी धितोपत्र बोर्डमा आश्वा सदस्यको काम गर्ने भन्दै ५० बैंक बित्तीय संस्थाले अनुमति लिएका छन्। ५० बैंक वित्तीय संस्थाले आश्वा सदस्यको काम गर्ने भन्दै अनुमति लिएकाे भए […]


घोराही सिमेन्टको आइपिओ बाँडफाँट

बैंकिङ खबर/घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आज दिउँसो आइपिओ बाँडफाँट भएको हो। कम्पनीको आइपिओमा ५ लाख ८१ हजार ५४६ जनाकाे आवेदन परेको थियो। जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य […]


सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

बैंकिङ खबर/सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ प्रिमियममा आजदेखि निष्काशन हुँदैछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड […]


कुथेली बुखरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ […]


सेयर धितोकर्जा घट्यो

बैंकिङ खबर/सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा घटेको छ । ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यो अवधिमा बैंकबाट धितोमा जाने कर्जा ७.२ प्रतिशतले घटेको छ । जेठ मसान्तसम्म सेयर धितोमा ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तमा ८० अर्ब ५० करोड ७८ […]


घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने

बैंकिङ खबर/घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) विधिसम्मत भर्ने सबैले पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस कम्पनीमा कुल ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन् । कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खोलेको थियो । धितोपत्र बाँडफाँट निर्देशिकामा पुगेसम्म आईपीओ आवेदन स्वीकृत हुने सबैलाई १० कित्ताका दरले […]


नयाँ ७ ब्रोकरलाई कारोबारको सदस्यता

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता दिइएको छ । नेप्से सञ्चालक समिति बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्य प्रदान गरिएको हो। कारोबार सदस्यता पाउने नयाँ […]