एनएमबि बैंकको ३० प्रतिशत लाभांश पारित  

बैंकिङ खबर । एनएमबि बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकको २३औं बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।  बैंकले वितरण गर्ने वोनश सेयर पछि […]


नेप्सेमा सामान्य वृद्धि, परिसूचक ११८०.८४ अंकमा पुग्यो

बैंकिङ खबर । विहीबार नेप्से १.४८ अंकले बढेर ११८०.८४ अंकमा पुगेको छ । होटल, विकास बैंक, र जलविद्युत् र उत्पादनमूलकबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समूह २२.१७ अंकले बढेको छ ।  कारोबार रकम बुधबारको तुलनामा सामान्य मात्रै बढेको छ । १६३ वटा कम्पनीको १३ लाख ८७ हजार पाँच सय ९२ कित्ता […]


लक्ष्मी बैंकको ८.९५ प्रतिशत लाभाश प्रस्ताव

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको पुष २५ गते बसेको संचालक समितिको बैंठकले सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।  बैंकको प्रस्ताव अनुसार सेयरधनीले ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभाश पाउनेछन् ।  प्रस्तावित लाभाश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक […]


कुमारी बैंकले ८.५ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । कुमारी बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट ८.५० प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्तापुँजीको ८.५० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।  बैंकले ६० करोड ८८ लाख ८८ हजार पाँच सय ७३ रुपैयाँ बराबरको बोनस सेयर वितरण […]


सेयर खरिद गर्नुपूर्व यी विषयमा ध्यान दिनुहोस्  

बैंकिङ खबर । कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्री गरिन्छ । यसरी कम्पनीको पूँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पूँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पूँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ । सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य […]


सुधीर बस्नेतकी श्रीमतीको नाममा रहेको सेयर लिलामीमा

बैंकिङ खबर । ओरेन्टल कोअपरेटिभ संस्थाका तत्कालिन दुई कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको सेयर जफत गरी लिलाम विक्री सुरु गरिएको छ । ओरेन्टल सहकारीका बचतकर्तालाई बितरण गर्नका लागि उक्त सेयर लिलामीमा निकालिएको हो । सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले श्रेष्ठ र बस्नेतको नाममा रहेको ग्लोबल आईएमई […]


सेयर बजार २.२९ ले बढेर १,१७९.३६ अंकमा पुग्यो

बैंकिङ खबर । सेयर बजार २.२९ अंकले बढेर १,१७९.३६ अंकमा कायम भएको छ । फाइनान्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक १२.५७ अंकले बढेको छ ।  दिनभरिमा १६६ वटा कम्पनीको १५ लाख १३ हजार नौ स १२ कित्ता सेयर तीन हजार दुई सय पाँच पटक खरिदविक्री हुँदा ३४ करोड ७८ […]


कमजोर रेटिङ भएका कम्पनीले आईपीओ जारी गर्न नपाउने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीहरूले आइपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ । बोर्डले पुँजी बजार सुधार र विस्तारका लागि आवश्यक संशोधित नीति नियम कार्यान्वयनमा ल्याएको हो । जसअनुसार, अब रेटिङ संस्थाबाट न्यून ग्रेड वा रेटिङ गरेका कम्पनीले सार्वजनिक निष्काशन गर्न नपाउने भएका छन् । अब देखि न्यून रेटिङ भन्दा […]


सेयर बजारमा सामान्य अंकको गिरावट, ३४ करोडमाथिको कारोबार

बैंकिङ खबर । मङगलबार सेयर बजार ०.४० अंकले घटेर १,१७७.०७ अंकमा कायम भएको छ । विकास बैंक, उत्पादनमुलक, अन्य र माइक्रोफाइनान्स बाहेकका सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै ३८.१३ अंकले निर्जीवन बीमा समुह घटेको छ ।  दिनभरिमा १६० वटा कम्पनीको ११ लाख नौ हजार २० कित्ता सेयर तीन हजार पाँच सय ७३ पटक खरिद […]


६.६७ अंकको वृद्धिसँगै ११७७.४६ अंकमा सेयर बजार

बैंकिङ खबर । सोमबार सेयर बजार ६.६७ अंकले बढेर ११७७.४६ अंकमा पुगेको छ । उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा ९२.६९ अंकले बढेको छ । १४८ वटा कम्पनीको नौ लाख १४ हजार दुई सय ३९ कित्ता सेयर तीन हजार ९३ पटक खरिदविक्री हुँदा ३० करोड १९ लाख ८७ हजार […]