Wednesday , July 18 2018

सेयर बजार

बुधबार पनि ओरालै गतिमा सेयर बजार : १७७९.१३ अंकमा परिसूचक

बुधबार पनि सेयर बजारमा ओरालो गतिले नै निरन्तरता पाएको छ । यद्यपि, मंगलबारभन्दा कम अंकले घटेको छ । मंगलबार झन्डै १८ अंकले ओरालो लागेको बजार बुधबार ७.३७ अंकले घटेर १७७९.१३ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार पनि घटेको छ …

Read More »

नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर बेच्दै नेपाल बैंक

नेपाल बैंकले फेरि पनि नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर विक्रि गर्ने भएको छ ।  बैंकले आफ्नो बित्तीय अबस्था सुधार गर्न उक्त सेयर विक्रि गर्न लागेको हो । केही समयअघि मात्रै बैंकले लगानी कोषको झण्डै चार लाख कित्ता …

Read More »

दोहोरो अंकले बजार घट्दा कसले कमाए, कसले गुमाए ?

मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । साताको आइतबार १० अंकभन्दा बढीले घटेको बजार मंगलबार १७.९८ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १७८६.५० अंकमा छ । कारोबार रकम पनि घटेको छ । आइतबार झन्डै साढे दुई अर्ब …

Read More »

आईसीएफसी फाइनान्सका लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर

आईसीएफसी फाइनान्सले  आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ ।  

Read More »

सेन्ट्रल फाइनान्सका लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर

सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना लगानीकर्तालाई २२ दशमलव ५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको २१५ औं बैठकले लगानीकर्तालाई साढे २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव १८ प्रतिशत नगद …

Read More »

एस डेभलपमेन्ट बैंकमा सेयर छ ? छिटै पाउनुहुनेछ आकर्षक बोनस सेयर

एस डेभलपमेन्ट बैंकका लगानीकर्ताले आकर्षक बोनस पाउने भएका छन् । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २०.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित …

Read More »

अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर

अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ताले १७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । …

Read More »

२५ प्रतिशत हकप्रद जारी गर्न सिद्धार्थ बैंकले पायो राष्ट्र बैंकको स्विकृति

सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि नेपाल राष्ट्र राष्ट्र बैंकबाट अन्तिम स्विकृति पाएको छ । गत साउन ६ गते धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन दिएको बैंकले आइतबार बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएको …

Read More »

असोज ९ सम्म कायम सेयरधनीले मात्रै कृषि विकास बैंकको हकप्रद भर्न पाउने

आगामी आइतबारसम्म कायम सेयरधनीले मात्रै कृषि विकास बैंकको हकप्रद भर्न पाउने भएका छन् । बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । धितोपत्र बोर्डबाट आईतबार हकप्रद निष्काशनको स्वीकृति …

Read More »

धितोपत्र बोर्डको नयाँ व्यवस्था : मर्चेन्ट बैंकमा पनि सर्वसाधारणको लगानी 

मर्चेन्ट बैंकहरुमा पनि सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू गर्ने भएको छ । बोर्डले मर्चेन्ट बैंकलाई पनि अनिवार्य सार्वजनिक निष्काशन (आईपीओ) गराउने तयारी थालेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएका मर्चेन्ट बैंकलाई साधारण सेयर निष्कासश गर्न …

Read More »
× Success! This alert box could indicate a successful or positive action.