नेप्सेमा २० लाख कित्ता शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा आज (बिहीबार) २० लाख कित्ता शेयर सूचिकृत भएको छ ।नेप्सेमा नागबेली लघुवित्तलाई प्राप्ती गरे पश्चात कायम मिर्मिरे लघुवित्तको शेयर सूचीकृत भएको हो। मिर्मिरेले २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका […]


सानिमा जनरल इन्स्योरेन्सको ‘आइपिओ’ आउँन ६ दिन बाकीँ

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । कम्पनीले असोज २१ गते बुधबारदेखि साधारण शेयर ‘आइपिओ’ बिक्रीका लागि खुल्ला गर्ने भएको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ‘आइपिओ’ निष्काशन तथा बिक्री खुल्ला गर्ने छ । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित […]


कोरोना संक्रमणले क्यापीटल कम्पनीद्धाार भौतिक सेवा बन्द, डिजिटल सेवा संचालनमा

बैंकिङ खबर । सेयर बजारको कारोबार गर्ने मर्चेन्ट बैंकहरु (क्यापीटल) कम्पनीहरु अधिकाँस कोरोना संक्रमणको उच्च मारमा परेका छन् । फलस्वरुप सबैजसो क्यापीटलहरुले भौतीक कारोबार बन्द गरेका छन् । उनीहरुले डिजिटल सेवा बाहेकका सबै सेवा बन्द गर्नुपरेको संयुक्त सूचनाद्धारा जानकारी गराएका छन् ।


जनरल इन्स्योरेन्सको ‘आइपिओ’ ब्रिक्री बन्द

बैंकिङ खबर । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर ‘आइपिओ’ बिक्री बन्द गरिएको छ । कम्पनीले निष्काशन गरेको सर्वसाधारण शेयर बिक्रि बन्द गरिएको हो ।  कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० […]


नेप्से बुधबार ३ दशमलव १९ अंकले घट्यो

बैंकिङ खबर । साताको चौथोे दिन शेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव १९ अंकले घटेकोे छ । आज बुधबार नेप्से परिसूचक ३.१९ अंकले घटेर १ हजार ५ सय ५०.४३ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेर ३०७.१७ विन्दुमा पुगेको छ । कूल १९० कम्पनीले ८० लाख १९ हजार १८६ कित्ता […]


एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई आवेदन दिन आग्रह !

बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी टंक प्रसाद रेग्मीको नाममा कायम १३ हजार ३ सय ६२ कित्ता बिक्री गर्न लागेको हो । बैंकले सूचना प्रकाशन गर्दै संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन […]


जनरल इन्स्योरेन्सको ‘आइपिओ’ भर्ने आज अन्तिम दिन !

बैंकिङ खबर । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर ‘आइपिओ’को लागि आवेदन दिने आज अन्तिम रहेको छ । बुधबार अर्थात आज इन्स्योरेन्स कम्पनीको आवेदन दिने अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले निष्काशन गरेकाको आइपिओ मंगलबार बेलुका ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९० कित्ताको लागि आवेदन दिएको […]


नेप्से ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ अर्व ८२ करोड माथिको कारोबार

बैंकिङ खबर । साताको तेस्रोे दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लागेको छ । आज मंगलबार नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ हजार ५ सय ५३.६२ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.७९ अंकको गिरावटका साथ ३०७.८२ विन्दुमा पुगेको छ । कूल १९२ कम्पनीले ७२ […]



नेप्सेद्धारा सूचीकृत कम्पनीलाई नबिकरण शुल्क बुझाउन निर्देशन

बैकिङ खबर । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरणका लागि असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था छ । धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार नेप्सेले आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र वापतको बार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गरेको हो । जस अनुसार ५० करोडसम्म […]