Sunday , November 19 2017

सेयर बजार

पहिलोपटक नेप्सेले पार गर्यो १८०० को विन्दु, लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमै

नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजार लगातार रुपमा बढ्दै ऐतिहासिक उचाईमा पुगेको छ । मंगलबार नेप्से परिसूचकले पहिलोपटक १८ सय अंकको विन्दु पार गरेको छ । बजार १३.९० अंकले बढ्दै १८००.७४ अंकमा पुगेको छ ।  …

Read More »

शेयर बजारमा थपिए १ सय ९५ करोड बराबरका शेयर

गत आर्थिक वर्ष २०७२/०७३ को पहिलो ११ महिनामा नेपाल स्टक एक्सचेन्जमा कुल ३० अर्ब ८ करोड रूपैयाँको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, नेप्सेमा डिम्याट सेयर कारोबार सुरू गरेपछि बजारले विस्तारित रुप लिएको छ । बजारमा नयाँ …

Read More »

ऐतिहासिक गतिमा नेप्से : बीमाका लगानीकर्ता मालामाल, लघुवित्तका लगानीकर्ताले गुमाए

नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार तीव्र गतिमा बढिरहेको छ । मौद्रिक नीति आउनुअघि अन्यौलमा देखिएका लगानीकर्ता पुनः उत्साहमा फर्किएका छन् । यसैबीच, सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ९५ करोड भन्दा माथिको शेयर कारोबार भएको …

Read More »

४ घण्टे कारोबारको पहिलो दिन : किन घट्यो लघुवित्त कम्पनीहरुको शेयरमूल्य ?

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा सवा अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबार समयावधि बढेको दिन १ सय ३६ वटा कम्पनीको २२ लाख ६९ हजार ४ सय ९५ कित्ता शेयर ७ हजार ८१ पटक खरिदविक्रि हुँदा कुल १ …

Read More »

नेप्सेलाई धितोपत्र बोर्डका ५ निर्देशन

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई ५ विषयमा सुधार गर्नका लागि निर्देशन दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै क्लियरिंग बैंक थप्ने, कारोबार प्रणाली सुधार गर्ने, राफसाफ प्रणालीमा सुधार गर्ने लगायतका निर्देशन दिएको हो । बोर्डले अहिले …

Read More »

साताभर नेप्सेमा ६ अर्बको पुँजी परिचालन, बजार सामान्य घट्यो

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ वटा कम्पनीको १ करोड १ लाख ६७ हजार ९ सय ४० कित्ता शेयर २६ हजार ९४ पटक खरिदविक्रि हुँदा ६ अर्ब ४ करोड ६८ लाख ७४ हजार रुपैयाँकाृ पुँजी परिचालन भयो । …

Read More »

आइतबारदेखि दैनिक ४ घण्टा शेयर कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबारको समयअवधि बढाएको छ । नेप्सेले दैनिक १ घण्टाका दरले कारोबार समय थप गरेको हो । यससँगै अब दैनिक ४ घण्टा शेयर कारोबार हुनेछ । नेप्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे आइतबार देखि विहान ११ …

Read More »

नेप्सेमा मौद्रिक नीतिको प्रभाव : २७ अंकले बढ्यो बजार, झन्डै डेढ अर्बको कारोबार

मौद्रिक नीति कुरेर बसेका लगानीकर्ताले विहीबार खुलेर कारोबार गरेका छन् । विहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । जसको प्रभाव शेयर बजारमा देखिएको हो । विहीबार १ अर्ब ४६ अर्ब ७८ लाख ५३ हजार ८ सय ६३ …

Read More »

बुधबारको नेप्से : अन्यौलमा लगानीकर्ता, तारागाउँको शेयरमा लगानीकर्ताको आकर्षण

साताको बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४३ वटा कम्पनीको १९ लाख ६६ हजार ७ सय ४ कित्ता शेयर ४ हजार ४ सय ४६ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९ करोड …

Read More »

सरकार ढल्ने हल्लाले ओराल्यो शेयर बजार, कारोबार १ अर्बमाथि

केपी ओली नेतृत्वको सरकारबाट नेकपा माओबादी केन्द्र बाहिरिएको खबरले ४७ अंकसम्म तल झरेको शेयर बजार ९.२० अंकको गिरावटसँगै बन्द भएको छ । कारोबार खुलेको केही समयमै ठूलो गिरावट देखिएको बजार अन्ततः सम्हालिँदै १६९३.०७ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको हो …

Read More »