एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

बैंकिङ खबर/ सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिनुभएकाे हाे । बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने […]


प्रभु सेलेक्ट फण्डको बाँडफाँड, यसरी हेर्नुस् नतिजा !

बैंकिङ खबर/ प्रभु सेलेक्ट फण्डको शुक्रबार बाँडफाँड भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जनालाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको हो । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई मागअनुसार […]


बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशाेधन गर्दै बैंक वित्तीय संस्थालाई सेयर लगानीमा कडाइ गरेको हो।  अब बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने छैनन् । यसअघि (मिति २०७८।०२।१० […]


उदयपुर सिमेन्टले २ अर्ब ५० लाखको आइपीओ जारी गर्ने

बैंकिङ खबर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणमा सेयर जारी गरेर उद्योगको पुँजी बढाउने सोच बनाएको छ। उद्योगमा शतप्रतिशत सरकारको लगानी छ । यसको अधिकृत तथा चुक्ता पुँजी अहिले चार अर्ब रुपैयाँ रहेको छ । यसलाई बढाएर १० अर्ब बनाउने योजनाअनुरुप जेठ ३० मा गर्न लागिएको साधारणसभामा प्रस्ताव समेत लगिँदै छ । हाल उद्योगले सरकारलाई तिर्नुपर्ने […]


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ […]


करिब २ गुणाले ओभर सब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड

बैंकिङ खबर/जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबारबाट बन्दभएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजे सम्म यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिमदिन अपरान्ह ५ बजेसम्म १९ करोड  ७८ लाख ५८ हजार २ सय ८० इकाईका […]


कोभिड महामारी र अस्थीर राजनीतिबीच सेयरबजारमा उछाल, नेप्से २८ सय माथि

बैंकिङ खबर । कोभिड महामारी र अस्थीर सरकारको चपेटामा पनि सेयर कारोबार सबैभन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक नयाँ उचाइमा पुगेको छ । आइतबार ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकले आइतबार २८ सय २० माथि पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार कारोबार खुलेको […]


प्रभु सेलेक्ट फण्डको इकाईमा तेस्रो दिन १४५ प्रतिशतको आवेदन

बैकिङ खबर/यहि जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानी कर्ताहरुबाट १ अर्ब […]


दोश्रो दिन मै १०४ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई

जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई दोश्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोश्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । ४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई […]


पहिलो दिन नै ५६ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई

बैंकिङ खबर/बुधबारदेखि निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै ५६ प्रतिशतभन्दा बढी आवेदन परेको छ । १७ हजार ९ सय ७२ जनासर्वसाधारण लगानी कर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले आजजेष्ठ […]