Tuesday , March 28 2017

सेयर बजार

सानिमा माई हाइड्रोको शतप्रतिशत हकप्रद सेयर आउँदै

सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंमित मूल्यमा एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर …

Read More »

कैलाश विकास बैंकको हकप्रद भर्नुभयो ? हेर्नुस्, कहाँ दिने आवेदन ?

कैलाश विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ …

Read More »

साताको सेयर बजार : परिसूचक घट्यो तर कारोबार बढ्यो

गत साता ४७.६२ अंकले बढेको सेयर बजारमा यो साता गिरावट आएको छ । साताको पहिलो दिन दोहोरो अंकले बढेर सकारात्मक सुरुवात गरेको सेयर बजारले सोमबारदेखि गिरावटको बाटो समात्यो । अन्तिम दिनसम्म पनि गिरावटको क्रमले नै निरन्तरता पायो । गत साताको …

Read More »

दुई सय प्रतिशत हकप्रद जारी गर्दै हाम्रो विकास बैंक, धितोपत्र बोर्डमा दियो निवेदन

हाम्रो विकास बैंक लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत बुधबार (फागुन ११ गते) बोर्डमा निवेदन …

Read More »

१० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर जारी गर्दै सहयोगी विकास बैंक

सहयोगी विकास बैंक लिमिटेडले १० बराबर ३.५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत बुधबार (फागुन ११ गते) बोर्डमा निवेदन दिएको हो ।  …

Read More »

२५ प्रतिशत हकप्रद जारी गर्न सिटिजन्स बैंकले पायो अनुमति, कति पुग्यो चुक्तापुँजी ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद निष्काशनका लागि विहीबार (फागुन १२ गते) बोर्डको अनुमति पाएको हो ।   सिटिजन्स बैंकले …

Read More »

साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार

साताको अन्तिम दिन सेयर बजार ६.६५ अंकको गिरावटसँगै १३३७.४६ अंकमा पुगेर बन्द भएको छ । होटल र अन्यबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ३५.८३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र …

Read More »

चिलिमे हाइड्रोपावरको नगद लाभांश फागुन १५ गतेदेखि वितरण गरिने

चिलिमे हाईडोपावर कम्पनीले घोषणा गरेको नगद लाभांश फागुन १५ गतेदेखि वितरण गरिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । कम्पनीको पुस २९ गते सम्पन्न २० औं बार्षिक साधारणसभाले सो लाभांश प्रस्ताव पारित …

Read More »

फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्रै मिसनको हकप्रद भर्न पाउने

मिसन डेभलपमेण्ट बैंकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले फागुन २३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको जानकारी नेप्सेलाई दिएको हो । जसअनुसार, बैंकको हकप्रद सेयरमा फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन …

Read More »

देवः विकास बैंकले थप्यो हकप्रद भर्ने म्याद, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

देवः विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन अब फागुन २७ गतेसम्म खुला हुने भएको छ । माघ ९ गतेदेखि निष्काशन भइरहेको देवःको हकप्रद फागुन १५ गते बन्द हुने भनिएकोमा एक हप्ता म्याद थप गरिएको हो ।  बैंकले ५० प्रतिशत अर्थात …

Read More »