Tuesday , May 23 2017

सेयर बजार

जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै सिद्धार्थ बैंकको हकप्रद भर्न पाउने

सिद्धार्थ बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले …

Read More »

दोहोरो अंकले नेप्से परिसूचक घट्दा कसले कमाए, कसले गुमाए ?

सोमबार सेयर बजार १०.८४ अंकले घटेर १६१६.४० अंकमा कायम भएको छ । होटल, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १२.७२, ०.११ र २०.६४ अंकले बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ६५.३६ अंकले घटेको छ । बैंकिङ, विकास बैंक र जलविद्युत् …

Read More »

दुई विकास बैंकको हकप्रद आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

दुई वटा विकास बैंकले सोमबार (जेठ ७ गते) हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड र अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो । कञ्चनले २५ प्रतिशत अर्थात …

Read More »

माछापूछ्रे बैंकले १० बराबर १.२ को अनुपातमा हकप्रद जारी गर्ने

माछापूछ्रे बैंक लिमिटेडले १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट बैंकले सोमबार (जेठ ७ गते) अनुमति पाएको हो ।  माछापूछ्रेले एक सय रुपैयाँ …

Read More »

१० बराबर तीनको अनुपातमा हकप्रद जारी गर्न सिद्धार्थ बैंकले पायो अनुमति

सिद्धार्थ बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई सोमबार (जेठ ७ गते) अनुमति दिएको हो ।  सिद्धार्थले एक सय रुपैयाँ अंकित …

Read More »

सेयर बजारमा केन्द्रीय बैंकको प्रभाव 

गुणराज भट्ट । प्रख्यात अमेरिकी लेखक विलियम फिदरले भनेका छन्, “सेयर बजारको सबैभन्दा हास्यास्पद विषय भनेको हरेक समय एउटा व्यक्तिले बेच्छ र अर्कोले किन्छ, तर दुवै आफूलाई बुद्धिमानी ठान्छन् ।” यो भनाइ यस अर्थमा सान्दर्भिक छ कि कुनै एउटाले अवश्य …

Read More »

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपिओ जेठ १७ गतेदेखि, हेर्नुस् आवेदन दिने स्थानहरु

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर निष्काशन जेठ १७ गतेदेखि सुरु हुने भएको छ । कम्पनीले तीन करोड ६८ लाख रुपैयाँ बराबरको तीन लाख ६८ हजार एक सय ४३ कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयवासीका लागि उक्त …

Read More »

“सिटिजन्स बैंक बण्ड २०७७’’लाई इक्रा नेपालको यस्तो रेटिङ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ८.५% “सिटिजन्स बैंक बण्ड २०७७’’ लाई इक्रा नेपाल लिमिटेडले साविकको रेटिंङ्गमा स्तरोन्नती गरि  “[ICRANP] LBBB +” रेटिंङ्ग प्रदान गरेको छ । साथै निष्काशनकर्ताको समेत “[ICRANP-IR] BBB +” रेटिंङ्ग पुष्टि भई आएको इक्रा नेपालले जानकारी दिएको छ …

Read More »

कञ्चन डेभलपमेन्ट बैंकले पायो ३० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले जेठ ७ गते अनुमति पाएको हो । कञ्चन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ …

Read More »

सेयर बजारमा १६.६३ अंकको गिरावट, बोटलर्स नेपाल र एनबि इन्स्योरेन्सका सेयरधनीले कमाए

गत सातादेखि नै निरन्तर ओरालो लागिरहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । आइतबार नेप्से परिसूचक १६.६३ अंकको गिरावटसँगै १६२७.२४ अंकमा कायम भएको छ । उत्पादनमूक र अन्य समूह क्रमशः ५४.४६ र ०.८७ अंकले बढ्दा बाँकी सबै …

Read More »