Friday , March 31 2017

राष्ट्र बैंक

राष्ट्र बैंकले ३६६ दिने मुद्दति निक्षेपको रुपमा बैंकहरुलाई सवा एक अर्ब उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले सवा एक अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको एक अर्ब २६ करोड ३७ लाख ९१ हजार रुपैयाँ लगानी गर्नुपरेको जानकारी दिँदै रकम चाहने क वर्गका बैंकहरुलाई माघ २३ …

Read More »

१० रुपैयाँका नयाँ नोट फ्रान्सेली कम्पनीले छाप्ने, राष्ट्र बैंकले गर्यो सम्झौता

१० रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई र आपूर्तिका लागि नेपाल राष्ट्र बैंकले फ्रन्सेली कम्पनीसँग सम्झौता गरेको छ । १० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छपाईका लागि राष्ट्र बैंकले फ्रान्सको पेरिसस्थित Oberthur Fiduciaire S.A.S., 7 avenue de Messine, …

Read More »

उत्पादनशील क्षेत्रमा लगानी नगर्ने बैंकहरु कारवाहीमा पर्ने

उत्पादानशील क्षेत्रमा लगानी नगर्ने बैंकहरु कारबाहीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरी उत्पादनशील क्षेत्रमा लागनी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानी गर्न निर्देशन …

Read More »

राष्ट्र बैंकले फेरि ‘राष्ट्र बैंक ऋणपत्र’ किन्ने, भोली दिउसो ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान

नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ । उक्त ऋणपत्र विक्री गर्न चाहनेलाई मंगलबार सोझै खरिद बोलकबोलमार्फत आफूले विक्री गर्न चाहेको ऋणपत्रको परिमाणको बोल मूल्यमा गर्न आह्वान गरिएको छ । उक्त …

Read More »

२५ करोडको ट्रेजरी बिल विक्री

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । ९१ दिने ट्रेजरी बिलका लागि सोमबार अर्थात माघ १७ गते बोलकबोल भएको हो । माघ १८ गते राष्ट्र बैंकले ट्रेजरी बिल निष्काशन गर्नेछ, जुन आगामी बैशाख १९ गते परिपक्व …

Read More »

नेपालमा लगानी बढाउन सहयोग गर्ने बेलायती राजदूतको प्रतिवद्धता

सिटी अफ लण्डनका Lord Mayor Rt. Hon. Dr. Andrew Parmley को नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपाल भ्रमण रहेको सो टोलीले मंगलबार गभर्नरको कार्यकक्षमा भेट गरेको हो ।  …

Read More »

राजेन्द्र पण्डित भन्छन्– ‘लघुवित्त विपन्न नागरिकको साथी बन्नुपर्छ’  

नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव राजेन्द्र पण्डितले लघुवित्त संस्थाहरुले दुर्गम क्षेत्रका नागरिकहरुमा वित्तीय पहुँच विस्तार गर्न अझै गम्भीर रुपले लाग्नुपर्ने बताएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा अहिलेसम्म गरेको योगदान प्रसंशायोग्य भएको बताउँदै पण्डितले …

Read More »

राष्ट्र बैंकले पुनः १० अर्बको विकास ऋणपत्र खरिद गर्ने

नेपाल राष्ट्र बैंकले पुनः नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गर्ने भएको हो । 

Read More »

१० अर्बको विकास ऋणपत्रमा पौने चार अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विकास ऋणपत्रमा पहिलो दिन सामान्य आवेदन परेको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने प्रस्ताव गरेकोमा आइतबार तीन अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । …

Read More »

‘पैसा कमाउन खाडीमा हैन खेतमा जानुहोस्’ : गभर्नर डा. नेपाल

अर्जुन ज्ञवाली । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले मुलुकलाई मजदुर सप्लाइ गर्ने देश बनाउन नहुने बताएका छन् । बुटवल जेसीजको ४३ औं पदस्थापना समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले पैसा कमाउन खाडीमा नभएर खेतमा जानुपर्ने बताए । “हामी …

Read More »