Wednesday , September 20 2017

राष्ट्र बैंक

पुनरुद्धार कोष सञ्चालनको कार्यविधि सार्वजनिक, उद्योगी व्यवसायीलाई व्याज अनुदान

नेपाल राष्ट्र बैंकले पुनरुद्धार कोष सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ । एक खर्ब रुपैयाँ परिचालनका लागि तयार गरिएको यो कार्यविधि अनुसार ठूला उद्योगी व्यवसायीले वार्षिक दुई देखि चार प्रतिसतसम्म व्याज अनुदान पाउनेछन् । सरकारले पुनरुद्धार कोष स्थापना गर्ने निर्णय गरेपछि …

Read More »

तरलता कम गर्ने राष्ट्र बैँकको रणनीति

नेपाल राष्ट्र बैँकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैँकले ५० अर्ब रुपैँयासम्मको ऋणपत्र जारी गर्न लागेको हो । बैँकले चालू मौद्रिक नीतिमा गरेको व्यवस्था अनुरुप नै ऋणपत्र …

Read More »

बैकिङ मर्जरमा अर्को इतिहास, एकैपटक छ बैंकहरु मर्ज हुँदै

बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट …

Read More »

मर्चेन्ट बैँक र लघुवित्त खोल्ने तयारीमा वाणिज्य बैँक

राष्ट्रिय वाणिज्य बैंकले एउटा मर्चेन्ट बैंक र एउटा लघुवित्त खोल्ने घोषणा गरेको छ । ५१ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले दुई सहायक संस्था स्थापना गर्ने घोषणा गरेको हो । ’देशकै अग्रणी बैंकको नाताले बैंकले सहायक कम्पनीमार्फत पुँजी बजारमा टेवा र्पुयाउन …

Read More »