वाणिज्य बैंकले ५ महिनामा गरे २८ अर्ब ३६ करोड खुद नाफा, कुनले कति ?

बैंकिङ खबर/ सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड खुद नाफा गरेका छ्न्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गरेका हुन्। यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। यस बैंकले चालू आर्थिक वर्षको ५ महिनामा नबिल […]


गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप, सजग रहन आग्रह

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री महाप्रसाद […]


बैंकको ब्याजदर ८ प्रतिशत

बैंकिङ खबर/बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ […]


केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार पुस २९ गते दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ […]


वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुनको कति ?

बैंकिङ खबर/माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। माघमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएकाले फागुनबाट कर्जाको ब्याजदर थप सस्तो हुने देखिएको छ। हालसम्म प्रकाशित १५ वाणिज्य बैंकको ब्याजदरमध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । माघका लागि सबैभन्दा पहिले एनआईसी एसिया […]


राष्ट्र बैंकद्वारा ग्रिन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार, सुझाव पेस गर्न आग्रह

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी मस्यौदा तयार गरेको छ । कार्बन उत्सर्जन हुने क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्यले राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी बनाउन लागेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी नीत बनाउने घोषणा गरेको थियो । ट्याक्सोनोमीले हरित क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्ने […]


क्यु आर कोडको बढ्दो लोकप्रियता

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा क्यु आर पेमेण्ट भुक्तानी प्रणालीमार्फत् वर्ष दिनमा झण्डै साढे दुई खर्ब रुपैयाँको लेनेदेन कारोबार भएको छ। राष्ट्र बैंकले प्रकाशन गरेको पेमेण्ट ओभर साइट रिपोर्ट २०२२।२३ अनुसार गत आव २०७९।८० मा क्यु आर पेमेण्टमार्फत् क्युआर पेमेण्ट मार्फत् २ खर्ब ४५ अर्ब ४१ करोड २० लाख […]


ह्वात्तै घट्यो मूल्यवृद्धि

बैंकिङ खबर/चालू आर्थिक वर्षको पाँच महिना अर्थात मंसिर मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। चालू आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो […]


साढे ४ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, निर्माण क्षेत्रमा सबैभन्दा बढी

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ४.५ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको हो। पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब १० अर्ब […]


राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई एकीकृत परिपत्र जारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई एकीकृत परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गरेको हो । पूर्णपाठ