Friday , February 24 2017

राष्ट्र बैंक

राष्ट्र बैंकका लागि नयाँ मार्गचित्र : बैंकर्सले दिए यस्ता सुझाव

नेपाल राष्ट्र बैंक मंगलबार (आज) देखि आफ्नो स्थापनाको ६१ औं बर्षमा प्रवेश गरेको छ । वि.सं २०१३ सालमा स्थापना भई बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापन र सुधारका लागि नियमनकारी भूमिका निर्वाह गर्दै आएको नेपाल राष्ट्र बैंक स्थापनाको ६१ औं वर्षमा …

Read More »

आगामी बजेटका लागि राष्ट्र बैंकले माग्यो सुझाव 

आगामी बजेटमा बैंक तथा वित्तीय क्षेत्रको सुधारका लागि राष्ट्र बैंकले यस क्षेत्रका सरोकारवालाहरुसँग सुझाव मागेको छ । आर्थिक वर्ष २०७३/०७४ का लागि नेपाल राष्ट्र बैंक केन्द्रीय विभागले आईतबार पूर्ण बजेटकालीन अन्तरक्रिया कार्यक्रम गरी विज्ञ तथा सरोकारवालाहरुसंग सुझाव मागेको हो ।  …

Read More »

६१ वर्षको यात्रामा राष्ट्र बैँक, राष्ट्र बैँकबारे सम्पूर्ण जानकारी

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार …

Read More »

२० करोडको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैँक

नेपाल राष्ट्र बैंकले वैशाख १५ गते २० करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकले सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । बैशाख २२ गते परिपक्व हुने गरी विक्रि गर्न लागिएको रिपो खरिदका लागि …

Read More »

१३ अर्बको विकास ऋणपत्र विक्रि

नेपाल राष्ट्र बैँकले १३ अर्ब रुपैँयाको विकास ऋणपत्र विक्रि गरेको छ । परिपक्व हुने अवधि १३ वर्ष तोकिएको विकास ऋणपत्र २०८६ विहिबार विक्रि गरिएको हो । प्रतिष्पर्धी समूहलाई ८० प्रतिशत अर्थात् १० अर्ब ४० करोड रुपैँया र अप्रतिष्पर्धी समूहलाई २० …

Read More »

‘पनामा पेपर्सबारे थप अध्ययन जरुरी’

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले पनामा पेपर्सको विषयमा थप अध्ययन र अनुसन्धान गर्नपर्ने बताएका छन् । सम्पति शुद्धिकरण विभागमा बुधबार बसेको बैंकठमा बोल्दै शिवाकोटीले यसको अध्ययन अनुसन्धानका लागि बैंक मात्र नभएर अन्य जानकार निकायले पनि चासो दिनुपर्नेमा जोड …

Read More »

राष्ट्र बैंक र निगमलाई सूचना आदान–प्रदान गर्न बाटो खुला 

नेपाल राष्ट्र बैंक र निक्षेप तथा कर्जा सुरक्षण निगमबीच बैंक तथा वित्तीय संस्थाको सूचना आदान–प्रदान गर्ने सम्झौता भएको छ । राष्ट्र बैंकका तर्फबाट बैंक तथा वित्तीय संस्थाको नियमन विभाग प्रमुख शिवनाथ पाण्डे र निक्षेप तथा कर्जा सुरक्षण निगम प्रमुख दण्डपाणी …

Read More »

राष्ट्र बैंक र निगमबीच सम्झौता

नेपाल राष्ट्र बैंक र निक्षेप तथा कर्जा सुरक्षण निगमबीच बैंक तथा वित्तीय संस्थाको सूचना आदानप्रदान गर्ने सम्झौता पत्र एमओयुमा बुधबार (आज) हस्ताक्षर हुँदैछ । निक्षेप सुरक्षण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंक र निगमबीच बुधबार बिहान सो सम्झौतामा …

Read More »

स्प्रिङ मिटिङ  सकेर फर्किए गभर्नर डा. नेपाल

गत चैत्र २६ गतेदेखि अमेरिकाको भ्रमणमा रहेका नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपाल मंगलबार स्वदेश फर्किएका छन् ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैँकको संयुक्त आयोजना रहेको २०१६ स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका पुगेका नेपाल साँझ ५ बजे स्वेदश …

Read More »

‘भविष्यमा वाणिज्य बैँक र लघुवित्त मात्रै बाँकी रहन्छ’ 

नेपाल राष्ट बैंकका कार्यकारी निर्देशक डा विनोद आत्रेयले मर्जबाट ख र ग वर्गका वित्तिय संस्थाहरु विलय भई भविष्यमा वाणिज्य बैँक र लघुवित्त संस्थाहरु मात्र बाँकी रहने बताएका छन् । श्रवणकुमार सपोर्टले काठमाण्डौंमा आयोजना गरेको तनाव व्यवस्थापन तालिममा सहभागी बैकरहरुले उठाएको …

Read More »