Saturday , January 21 2017

राष्ट्र बैंक

‘नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक’ संसदमा पेश

व्यवस्थापिका संसद बैठकमा अर्थ समितिले नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयकसहितका तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको व्यवस्थापिका संसद बैंठकमा अर्थ समितिले राष्ट्र बैंक दोश्रो संशोधन विधेयकसहित लेखा परीक्षण पहिलो संशोधन विधेयक …

Read More »

२ दिनमै राष्ट्र बैंकले उठायो करिब १७ अर्ब तरलता 

नेपाल राष्ट्र बैंकले बुधबार र विहिबार गरी करिब १७ अर्ब बराबरको तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुकमा अत्याधिक मात्रामा तरलता बढेका कारण गत बुधबारदेखि राष्ट्र बैंकले पहिलो पटक ब्याजदर करिडोर लागु गरि १४ दिनका लागि डिपोजिट कलेक्सनको …

Read More »

तपाईसँग स्विडिस क्रोनर छ ? छ भने साउनभित्रै साटिहाल्नुस् !

साउन मसान्तपछि स्विडिस क्रोनरको २०, ५० र १००० दरका नोटहरु सटही नहुने भएका छन् । स्वीडेनको केन्द्रिय बैंक (riksbank) ले स्वीडिस क्रोनरको बीस, पचास र एक हजार दरका नोटहरु चलनचल्तीबाट हटाउने जानकारी गराएकाले साउन मसान्तपछि यसको सटही बन्द गरिने जानकारी नेपाल …

Read More »

नोट छपाईबाट राष्ट्र बैंकले यसरी बचायो ८७ करोड खर्च

नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा रु. २०, रु. ५०, रु. १००, रु. ५०० र रु. १००० दरका नयाँ नोटहरु छपाएको छ । राष्ट्र बैंकले यस अवधिमा अघिल्ला वर्षहरुमा भन्दा कम खर्चमा नै सो नोटहरु छपाएको जनाएको छ …

Read More »

राष्ट्र बैंकले नियाल्दैछ सेयर बजारलाई

सेयर बजारमा पछिल्लो समय आएको उतारचढावलाई नियालीरहेको राष्ट्र बैंकले जनाएको छ । सेयर बजारको नियमन गर्ने छुट्टै निकाय भएपनि बजारको सन्तुलन विग्रदा राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको नीतिमा असर पुग्ने भएकाले राष्ट्र बैंकले चासो पूर्वक सेयर बजारलाई हेरिरहेको हो । …

Read More »

राष्ट्र बैंकसंग एनसीसीको माग : ‘मोड अफ पेमेन्ट सहज बनाउ’

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले भुक्तानीको तरिका ‘मोड अफ पेमेन्ट’ सहज बनाउन राष्ट्र बैंकसंग माग गरेको छ । एनसीसीका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले गभर्नर डा. चिरंजीबि नेपाललाई भेटी हालै जारी गरिएको मौद्रिक नीति तुलनात्मक रुपमा सन्तुलित रहेको भन्दै …

Read More »

पौने चार अर्बको ट्रेजरी बिल आउँदो सोमबार

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । केन्द्रीय बैंकले मुल्यस्थिरता कायम गर्नका लागि ट्रेजरी बिलमार्फत रकम खिच्न लागेको हो । त्यसका लागि आगामी सोमबार नेपाल राष्ट्र बैंकले ३ सय ८५ करोड रुपैयाँको …

Read More »

राष्ट्र बैंकले जारी गर्यो १० अर्बको रिभर्स रिपो

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्पत सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । जसअनुसार साउन २६ गते रिभर्स रिपो परिपक्व …

Read More »

राष्ट्र बैंकको नयाँ व्यवस्था : २५ लाखभन्दा कमको कर्जा सकार्दा ऋणीहरु कालोसूचीमा

बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँभन्दा तलका धितोलाई गैरबैंकिङ सम्पत्तिमा सकार गर्दा ऋणी कालोसूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ मा संशोधन गर्दै संशोधन एकिकृत निर्देशन २०७३ मा समावेश गर्न लागेको हो । नयाँ व्यवस्थाले …

Read More »

रिभर्स रिपोमा होडबाजी : १० अर्बको रिपोमा २८ अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड …

Read More »