Tuesday , May 23 2017

राष्ट्र बैंक

कहिलेलाई सर्यो, राष्ट्र बैंक सहायक निर्देशकको परीक्षा ?

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदपूर्तिका लिन लागेको दोस्रो चरणको परीक्षाको मिति सारेको छ । राष्ट्र बैंकले जम्मा १० जना माग गरेकोमा पहिलो चरणमा एक सय ९५ जनालाई लिखित परीक्षाबाट छनौट गरेको छ । छनौटमा भएका यी उम्मेदवारको …

Read More »

२५ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने

गत सोमबार (जेठ १ गते) दुई अर्बभन्दा बढीको ट्रेजरी बिल विक्री गरेको नेपाल राष्ट्र बैंकले आगामी साताको सोमबार (जेठ ८ गते) पुनः ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । यो पटक राष्ट्र बैंकले ९१ दिने अवधिको २५ …

Read More »

बैंक अध्यक्षले सपथ लिनुपर्ने नयाँ व्यवस्था

वाणिज्य बैंकका अध्यक्षले पद तथा गोपनियताको शपथ लिनुपर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू भएको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३’ (बाफिया) को व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले राष्ट्र बैंकका अधिकारीहरूबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको हो …

Read More »

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकमा पहिलो चरणमा को-को छानिए ? (नामलिष्ट सहित)

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदपूर्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । राष्ट्र बैंकले जम्मा १० जना माग गरेकोमा पहिलो चरणमा एक सय ९५ जनालाई लिखित परीक्षाबाट छनौट गरेको छ । छनौटमा भएका यी उम्मेदवारको दोस्रो …

Read More »

डेढ अर्बभन्दा बढीको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले एक अर्ब ५४ करोड एक लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २५ करोड एक लाख रुपैयाँ  र ३६४ दिने अवधिको एक अर्ब २९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल …

Read More »

नेपालमा दिगो र समावेशी वित्तीय विकासको प्रवद्र्धन गर्नका लागि राष्ट्र बैंक र आईएफसीबीच सम्झौता

नेपाल राष्ट्र बैंक र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बीच नेपालमा दिगो र समावेशी वित्तीय विकासको प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । वातावरणीय तथा सामाजिक जोखीम व्यवस्थापन गर्दै सम्पत्तिको प्रतिफल अभिवृद्धि, व्यावसायिक अवसर सृजना र वित्तीय क्षेत्रको प्रतिस्पर्धी क्षमता विकास गर्न …

Read More »

पाँच अर्बको नागरिक बचतपत्रका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०७९’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ब्याजदर आठ दशमलव पाँच प्रतिशत (ब्याजकर लाग्ने) गरी नागरिक वचतपत्र विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको हो । …

Read More »

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ३७ करोड लगानी गर्ने, बैंकहरुबाट प्रस्ताव आह्वान

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब ३७ करोड ८४ लाख ७९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले आफ्ना विभिन्न कोषमा रहेको उक्त रकम २०७४ जेठ १ गतेदेखि २०७५ वैशाख ३१ गतेसम्मका लागि एक वर्षे …

Read More »

सात अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले नौ वर्षका लागि सात अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । विकास ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई वैशाख १९ गते अपरान्ह ३ …

Read More »

२५ करोडको ट्रेजरी बिल आइतबार

नेपाल राष्ट्र बैंकले २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल खरिद गर्न चाहनेलाई आइतबार (बैशाख १७ गते) अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ …

Read More »