August 20th, 2017

२५ करोडको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले सोमबार २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार अपरान्ह ३ बजे हुनेछ । मंगलबार निष्काशन गरिने ट्रेजरी बिल मंसिर ५ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]