June 13th, 2016

१ हजार करोडको रिभर्स रिपो विक्रि गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले आगामी बुधबार १ हजार करोड रुपैँयाको रिभर्स रिपो विक्रि गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन विभागले सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । सो रिभर्स रिपो असार ८ गते परिपक्व हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]