September 8th, 2016

१०.५ प्रतिशत बोनस सेयर वितरण गर्दै श्री इन्भेष्टमेण्ट

shreeश्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले १०.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले प्रस्ताव गरेको १०.५ प्रतिशत बोनश शेयर र ०.५५ प्रतिशत नगद लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत भएको हो । सो लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]