February 10th, 2017

१० अर्बको विकास ऋणपत्र विक्री गरिँदै

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोझै बोलकबोलबाट नेपाल सरकारको विकास ऋणपत्र आगामी फागुन १ गते विक्री गर्न लागेको हो । ऋणपत्र खरिद गर्नका लागि फगुन १ गते अपरान्ह ३ बजेसम्म बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]