February 18th, 2018

सेञ्चुरी बैंकले माग्यो दुई सयभन्दा बढी कर्मचारी (विज्ञापनसहित)

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि २५ फेब्रुअरीसम्म म्याद रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]