June 14th, 2017

सिन्धु विकास बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी (विज्ञापनसहित)

सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ जुन भित्रमा एप्लाई गर्न सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]