August 7th, 2017

सिटिजन्स बैंकमा रोजगारीको अवसर !

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ११ जना कर्मचारी माग गरेको छ । एप्लाई गर्ने म्याद १६ अगस्टसम्म रहेको छ । सबै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]