May 28th, 2017

सिटिजन्स बैंकमा जागीर खुल्यो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ११ जुन अपरान्ह ५ बजेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]