August 9th, 2017

सानिमा बैंकले माग्यो विभिन्न छ पदमा कर्मचारी

सानिमा बैंक लिमिटेडले विभिन्न छ पदमा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित केही शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि बैंकले अनुभव मागेको छ । आवेदन दिने म्याद १९ अगस्टसम्म रहेको छ ।

थप जानकारीको लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://career.sanimabank.com/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]