April 5th, 2017

सहयोगी विकास बैंकले माग्यो कर्मचारी

सहयोगी विकास बैंकमा जागीर खुलेको छ । बैंकले एक जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) र एक जना डेपुटी जनरल मेनेजर माग गरेको हो । सीईओ पदमा फाइनान्सियल इन्स्टिच्युसन एक्ट २०६३ बमोजिम नियुक्त गरिने बताइएको छ । डेपुटी जनरल मेनेजरका लागि भने कम्तीमा व्यवस्थापन, अर्थशास्त्र वा चार्टर्ड एकाउन्टेन्सीमा मास्टर्स गरेको, बैंकिङ क्षेत्रमा कम्तीमा ६ वर्ष काम गरेको अनुभव भएको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ । जागीरका लागि एप्लाई गर्ने समय वैशाख ५ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]