October 10th, 2017

सरकारी बैंकमा जागीर खाने अवसर छुट्ला है ? आवेदन दिने म्याद अझै बाँकी छ

राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । आवेदन कात्तिक ७ गतेसम्म दिन पाइनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]