June 7th, 2016

शुक्रबारदेखि हकप्रद र बोनश शेयरको प्रमाणपत्र बाँड्दै गुर्खाज फाइनान्स

gurkhas-financeगुर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । शेयरको प्रमाणपत्र वितरण आगामी जेठ २८ गते बाट वितरण सुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक  साधारण सभाबाट पारीत चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर सोही मितीबाट बुझिलिने व्यवस्था मिलाएको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केटेस लिमिटेड रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]