March 14th, 2017

विजय लघुवित्तमा जागीर खुल्यो

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सात जना कर्मचारी माग गरेको छ । संस्थाले वित्त तथा ऋण विभागका लागि एक जना वरिष्ठ अधिकृत, तीन जना सहायक शाखा प्रबन्धक र तीन जना सहायक प्रशिक्षार्थी माग गरेको हो । दरखास्त दिने मिति चैत्र १३ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]