October 23rd, 2017

लुम्बिनी विकास बैंकले माग्यो ट्रेनीदेखि अफिसरसम्मका कर्मचारी

लुम्बिनी विकास बैंक लिमिटेडले केही संख्यामा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र मेनेजमेन्ट ट्रेनी माग गरेको छ । अफिसरका लागि ४० वर्ष र ट्रेनीका लागि २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ । यी पदहरुका लागि एप्लाई गर्ने म्याद यही कात्तिक १५ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]