October 28th, 2016

लुम्बिनी जेनेरल इन्स्योरेन्सका सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर

lumbiniलुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १८.१८२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १८.१८२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]