May 18th, 2017

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री जोशी

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री नवीन्द्रराज जोशी नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलार्इ उपाध्यक्षमा नियुक्त गरेका हुन्।लगानी बोर्ड ऐन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने उपाध्यक्षमा प्रधानमन्त्रीले कुनैपनि मन्त्रीलार्इ नियुक्त गर्न पाउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]