April 3rd, 2017

रुरल माइक्रोफाइनान्समा विभिन्न पदका लागि जागीर खुल्यो

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडले विभिन्न पदका लागि सात जनाको दरखास्त आह्वान गरेको छ । कम्पनीले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका कर्मचारी करारमा नियुक्त गर्न लागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले चैत्र २९ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]