December 14th, 2016

राष्ट्र बैंकले खिच्यो ५० करोड रुपैयाँ बराबरको तरलता

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता व्यवस्थापनका लागि उक्त अनुपातमा रिभर्स रिपो जारी गरेको हो । बुधबार दिउसो २ बजे विक्री गरिएको उक्त रिभर्स रिपो आगामी पुस ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]