April 3rd, 2017

राष्ट्रिय स्तरको एनएडीईपी लघुवित्तले माग्यो डेपुटी सीईओ

०७२ साल जेठ महिनादेखि सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले डेपुटी सीईओ माग गरेको छ । संस्थाले चार वर्षे कार्यकालका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, बैंकिङ संस्थामा कम्तीमा पाँच वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवी र जिम्मेवार व्यक्तिलाई सीईओमा नियुक्त गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति १४ अप्रिल अर्थात वैशाख १ गते रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]