November 18th, 2017

मेगा बैंकले माग्यो कर्मचारी, अधिकृत तहदेखि प्रशिक्षार्थीसम्मलाई अबसर

मेगा बैंकमा रोजगारी खुलेको छ । उत्तः बैंकले १ सय १३ जना कर्मचारी मागेको हो । शाखा प्रबन्धक सहित २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह अनुभव चाहिन्छ । अन्य पदका लागि पनि बैंकमा अनुभव भएका ब्यक्ति माग गरिएको छ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि थप ३९ जना प्रशिक्षार्थी कर्मचारी स्नातक तह उत्तिर्ण माग गरेको छ । मंसिर १४ गतेसम्म आवेदन बुझाउन सकिने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]