November 1st, 2017

बैंकिङ खबर डट कममा रोजगारीको अवसर

नेपालको एक मात्र बैंकिङ अनलाइन न्युज पोर्टल 'बैंकिङ खबर डट कम'मा जागीर खुलेको छ । बैंकिङ खबरले बैंकिङ रिपोर्टिङ गर्न सक्ने, म्यानेजमेन्ट, विजनेस वा मार्केटिङ सम्बन्धी अध्ययन गरेको, मिहिनेत गर्न सक्ने र अर्थतन्त्र सम्बन्धी ज्ञान राख्न सक्ने १० जना कर्मचारी माग गरेको हो । आवेदन दिने व्यक्तिले +२ उत्तीर्ण र नेपाली टाइपिङ जानेको हुनुपर्ने बताइएको छ । आवेदन दिने म्याद कात्तिक २५ गतेसम्म रहेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले [email protected] आफ्नो बायोडाटा पठाउनु पर्नेछ । थप जानकारीका लागि ०१ ४१०२६०६ मा सम्पर्क गर्न सकिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]