May 25th, 2017

बैंकमा जागीर खाने हो ? हो भने, एनएमबि बैंकमा दिनुहोस् आवेदन

एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज, मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट माग गरेको हो । भ्योक्नसी सम्बन्धी थप जानकारी प्राप्त गर्न तथा आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://nmbbanknepal.com/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]