September 21st, 2017

बाढीपीडितलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत श्रावण महिनामा नेपालका तराई जिल्लाहरुमा आएको बाढी र डुबानले पुर्याएको क्षतिबाट प्रभावित सो क्षेत्रमा बसोबास गर्र्दै आएका स्थानीय जनताहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ  । बाढी पहिरोबाट क्षति पुगेका जिल्लाहरुका जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप डेभलपमेन्ट बैंकर्स एशोसियसन बैंकले पाँच लाख रुपैयाँ नगद सहयोग गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]