June 11th, 2017

प्राइम कमर्सियल बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो

प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न सात पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट मेनेजरदेखि मेनेजर लेभलसम्ममा केही कर्मचारी नियुक्त गर्न खोजेको छ । त्यस्तै, उपत्यका भित्र र बाहिरका केही शाखाहरुका लागि केही संख्यामा मेनेजर र अफिसर लेभलका कर्मचारी माग गरिएको छ । साथमा इन्टरनल अडिट, मेनेजमेन्ट ट्रेनी, गोल्ड लोन सुपरभाइजर र ट्रेनी एसिस्टेन्ट पनि माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुनभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]