May 4th, 2017

पोखरा फाइनान्सले माग्यो कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

पोखरा फाइनान्स लिमिटेडले एसिस्टेन्ट लेभलका पाँच जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना सिनियर एसिस्नटेन् र चार जना जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले जेठ ४ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]