May 19th, 2017

पूर्णिमा विकास बैंकमा जागीर खुल्यो

पूर्णिमा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले दुई जना सिनियर एसिस्टेन्ट, दुई जना एसिस्टेन्ट र केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जुन १ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]